Himalayan Hydropower Limited IPO Approved

Himalayan Hydropower Limited IPO Approved

Himalayan Hydropower Limited IPO Approved


हिमालयन हाइड्रोपावरले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट पायाे अनुमति, कति कित्ता बेच्दैछ आइपीओ ?

हिमालयन हाइड्रोपावर लिमिटेड (HHL)ले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाइड्रोपावरले कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । 

हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेकाे हाे । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘बी प्लस’ रेटिङ दिएको छ । हाइड्रोपावरकाे बिक्री प्रबन्धककाे सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएकाे छ । 

हिमालयन हाड्रोपावर लि.अन्तर्गत रहेको नार्माजुन मादी जलविद्युत आयोजना (१२ मे.वा) कास्कीको साविक नार्माजुन गा.वि.स.र हाल मादी गाउँपालिकामा रहेको छ । यस आयोजनाले २०७७ साल असोज १२ गतेबाट व्यापारीक विद्युत उत्पादन गरि उत्पादित विद्युत ३३ के.भि प्रसारण लाइन मार्फत मादी पावर प्रा.लि.ले निर्माण गरेको १३२ प्ख् को ट्रान्समिशन लाईनमा जोडि लेखनाथ सवस्टेशनमा ल्याई जोडिएको छ ।

यस आयोजनाको नियामित उत्पादन हुFदा हुदै अकस्मात २०७८ साल जेष्ठ महिनाको ३१ गते आएको बाढि र पहिरोको कारण विद्युत उत्पादन बन्द रहे पनि मर्मत संभार लगायात सम्पुर्णसामानहरु समेत परिर्वतन गरी २०७८ साल फागुन १६ गतेबाट पुन संचालनमा आएको छ ।

 

No description available.

No description available.

No description available.