हिमालयन हाइड्रोपावरले साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न Himalayan Hydro ipo

हिमालयन हाइड्रोपावरले साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न Himalayan Hydro ipo

हिमालयन हाइड्रोपावरले साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न Himalayan Hydro ipo


हिमालयन हाइड्रोपावरले साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न

हिमालयन हाइड्रोपावरको २२ लाख कित्ता आइपीओ आउँदै, यस्तो छ रेटिङ

16 Jul,2019

 

काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयनको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । आइपीओको रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । 

 

हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ ।

 

हाल हिमालयनको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ । यसले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । हमालयन हाइड्रोपावर लिमिटेड सन् २०